May 26, 2026 5:37 pm

राजनीतिमा सामान्य समझ

कमन सेन्स इन पोलिटिक्स कुनै दल–विशेषको प्रचार होइन; यो राजनीतिलाई सामान्य समझ, नैतिकता र नागरिक

Table of Contents

कमन सेन्स इन पोलिटिक्स कुनै दल–विशेषको प्रचार होइन; यो राजनीतिलाई सामान्य समझ, नैतिकता र नागरिक चेतनासँग जोड्ने अभियान हो। नेपालको राजनीतिक सन्दर्भमा जटिल भाषण, खोक्रा नाराहरू र शक्ति–केन्द्रित बहसलाई छोडेर, जनजीवनसँग जोडिने सरल तर गहिरो राजनीतिक समझ निर्माण गर्नु यसको केन्द्र हो। राजनीति बुझ्न गाह्रो हुनुपर्दैन; सही प्रश्न सोध्ने साहस नै कमन सेन्स हो।